अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले स्वर्गीय अजित मिजारका परिवारसँग भेट गरी उनको मृत्यु प्रकरण र न्यायप्राप्तिसँग सम्बन्धित विषयमा छलफल गरेकी छन्।...