२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जातीय विभेदविरुद्ध चेतना कार्यक्रम अन्तर्गत अजित मिजार प्रकरणमा सांकेतिक प्रदर्शन, परिवारसँग भेट

अ+ अ-

काठमाडौँ। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नेपाली काँग्रेसको एक उपसमितिले न्यायका लागि प्रतीकात्मक कार्यक्रम गरेको छ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुख मधु आचार्यको उपस्थितिमा प्रतिष्ठान अन्तर्गतको “जातीय विभेदविरुद्ध सचेतना” उपसमितिले शिक्षण अस्पताल महाराजगञ्जस्थित शवगृहमा १० वर्षदेखि राखिएको अजित मिजारको शवको विषयलाई लिएर सांकेतिक प्रदर्शन गरेको हो।

एलिजा ढकालको संयोजनमा आयोजित उक्त कार्यक्रममा मिजार प्रकरणमा न्यायको माग गर्दै सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतीकात्मक विरोध कार्यक्रम गरिएको बताइएको छ।

यसै क्रममा उपसमितिका सदस्यहरूले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-शिखरपुर पुगेर स्वर्गीय अजित मिजारका शोक सन्तप्त परिवारसँग भेटघाट समेत गरेका छन्।

उक्त अवसरमा सहभागीहरूले जातीय विभेदविरुद्धको संघर्षलाई निरन्तर अघि बढाउने तथा सामाजिक न्याय, समानता र समावेशिताप्रति प्रतिबद्धता कायम राख्ने धारणा व्यक्त गरेका थिए।

नेपाली काँग्रेसले सामाजिक न्याय, समानता र समावेशीकरणलाई आफ्नो नीतिगत प्राथमिकताका रूपमा लिँदै आएको दाबीसमेत गरिएको छ।

0 Comments