२८ कार्तिक २०८२, शुक्रबार
निजी क्षेत्रले भन्यो : ‘सुरक्षाको प्रत्याभूति गर्न पाएनौँ’
काठमाडौँ। निजी क्षेत्रले सुरक्षाको प्रत्याभूति गर्न नपाएको गुनासो गरेको छ । उद्योगी व्यवसायीले जेन जेड आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति गराउन नसकेको बताएका छन् । भदौ २४ गते भएको...