तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
दमौली (तनहुँ)। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय...