देशव्यापी अतिक्रमित जग्गा खाली गरिँदै, गृहले ७७ जिल्लाका सिडिओसँग योजना माग्दै सुरक्षा प्रबन्ध मिलाउन निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया अघि बढाउँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सँग विस्तृत कार्ययोजना माग गरेको छ। मन्त्रालयले बुधबार परिपत्र...