भू-गोल र सडक संरचनाको कमजोरीले दुर्घटना बढेको आईजीपी कार्कीको दाबी
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशको भौगोलिक जटिलता र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटनाको जोखिम निरन्तर बढ्दै गएको बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ...