विपद् प्रभावितको राहत र उद्धारमा अधिकृत समाज ब्याट-३५ को तीन लाख १९ हजार सहयोग
काठमाडौँ । अधिकृत समाज ब्याट-३५ ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि तीन लाख १९ हजार एक सय ३९ रुपैयाँ सहयोग गरेको छ। समाजले...