बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको प्रदीप ज्ञवालीको आरोप
काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाएका छन् । ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता...