मधेसका मुद्दा पूर्ण सम्बोधन नहोउन्जेल हाम्रो आन्दोलन जारी रहनेछ : महन्थ ठाकुर
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई आफूले निर्वाचनमा उठान गरेको बताएका छन् । महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरले...