मल आपूर्तिको समस्या अध्ययन गरी समाधानका विकल्प सिफारिस गर्न १२ सदस्यीय कार्यदल गठन
काठमाडौँ । सरकारले रासायनिक मलको आपूर्तिको सम्बन्धमा देखिएका समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...