२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनसम्बन्धी मुद्दा फिर्ता प्रक्रियाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने गृहमन्त्री गुरुङको निर्णय

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेन जेड आन्दोलनसँग सम्बन्धित घटनामा दर्ता भएका फौजदारी अभियोजन फिर्ता गर्ने सम्भावनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्।

आज पदभार ग्रहण गरेलगत्तै गरिएको पहिलो निर्णयअन्तर्गत उनले उक्त आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता गर्न कानुनी तथा प्रक्रियागत आधार के हुन सक्छ भन्ने विषयमा सिफारिससहित प्रतिवेदन तयार गर्न कार्यदल गठन गरिने बताएका हुन्।

गृहमन्त्री गुरुङका अनुसार सम्बन्धित घटनासँग जोडिएका फौजदारी मुद्दा फिर्ता गर्ने वा नगर्ने विषयमा स्पष्ट रायसहितको अध्ययन प्रतिवेदन पेश गर्ने जिम्मेवारी कार्यदललाई दिइनेछ।

0 Comments