पहिरो प्रभावित चार जिल्लामा भौगर्भिक अध्ययन टोली पठाइँदै
काठमाडौँ । सरकारले पहिरो प्रभावित जिल्लामा थप विपद्को जोखिम पहिचान गर्न प्रारम्भिक भौगर्भिक अध्ययन टोली परिचालन गर्ने भएको छ। मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले रोल्पाका थवाङ र सुनछहरी...