करिब दुई लाख विद्यार्थीको विवरणमा गडबडी, अनुदान दुरुपयोगको आशंकामा छानबिन समिति गठन
काठमाडौँ । सामुदायिक विद्यालयका करिब दुई लाख विद्यार्थीको विवरणमा गडबडी देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले सरकारी अनुदान दुरुपयोग भएको आशंकामा छानबिन अघि बढाएको छ। एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस)...