प्रजिअ पौडेलको समन्वयमा दार्चुलामा पहिलो पटक ‘ब्लड बैंक’ स्थापना गर्न रकम संकलन
दार्चुला । प्रमुख जिल्ला अधिकारीको प्रमुख दायित्व शान्ति सुरक्षाका लागि आवश्यक काम र समन्वय गर्नु नै हो । तर यहाँका प्रजिअ अनिल पौडेलले समाजसेवाका लागि उदाहरणीय पहलको थालनी गरेका छन्...