जेन जेड आन्दोलनमा नख्खु कारागारबाट भागेका थापा १ करोड ३९ लाखभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ
काठमाडौँ । सुनजस्तो देखिने पहेँलो धातु देखाएर १ करोड ३९ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार टोखा नगरपालिका-९, मिलन...