निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई ४० हजार जरिवाना
काठमाडौँ । पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगावै निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराएको भन्दै मल्टि एड्भेञ्चर प्रालिलाई अध्यागमन विभागले कारबाही गरेको छ। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उक्त कम्पनीलाई अध्यागमन...