काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रवार बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले शुक्रवार बैठक गर्ने भएको छ। समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा छलफल हुने...