काँग्रेस नीति प्रतिष्ठानमा ६ नयाँ उपसमिति गठन, तोकियो संयोजकको जिम्मेवारी
काठमाडौँ । नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले थप ६ वटा उपसमिति गठन गरेको छ । प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले पार्टी सभापतिसँगको परामर्शमा प्रतिष्ठानअन्तर्गत गठन भएका उपसमितिको कामलाई प्रभावकारी...