त्रिवि सेवा आयोगको परीक्षा तत्काल गर्न अनेरास्ववियुको माग
काठमाडौँ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तत्काल खुला गर्न माग गरेको छ । अनेरास्ववियुले सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारत समयमै उपप्राध्यापक...