अनेरास्ववियू-क्रान्तिकारीले भन्यो : ‘विद्यार्थी तथा प्रदर्शनकारीहरूमाथि सरकारले अन्यायपूर्ण रूपमा मुद्दा दायर गर्यो’
काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी)ले जेन जेड आन्दोलनमा सहभागी विद्यार्थी तथा प्रदर्शनकारीहरूमाथि सरकारले अन्यायपूर्ण रूपमा मुद्दा दायर गरेको भन्दै आपत्ति जनाएको छ। शुक्रबार संगठनले विज्ञप्ति जारी गरेर अन्यायपूर्ण रूपमा मुद्दा दायर...