२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान दिवसमा अनेरास्ववियूद्वारा दीप प्रज्वलन

अ+ अ-

काठमाडौँ । नेकपा एस निकटको अनेरास्ववियूले काठमाडौँको वाल्मीकि विद्या पिठमा संविधान दिवस,तथा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको नाममा दिप प्रज्वलन गरेको छ ।

अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सहित नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यकमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य जीवन राईले सबैले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्ने ,दायित्व रहेको बताए ।

साथै, हामीले नयाँ पुस्तालाई पनि यो संविधानको महत्त्वको विषय बुझाउनुपर्ने जरुरी रहेको उनको भनाइ छ ।

जेन जेड आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णलाई श्रद्धा सुमन अर्पण साथै उनीहरूको त्यागको कदर हुनुपर्ने र घाइते सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना र उचित व्यवस्थापनको विषयमा कार्यक्रममा छलफल भएको अनेरास्ववियूका उपाध्यक्ष अशोक थापाले जानकारी दिएका छन्।