गाउँपालिका उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा सञ्चालित ढाका सिलाइ-बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत सेवाग्राहीबाट ४५ हजार...