चार दिनमै दोस्रो पटक बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट ५० रुपैयाँसम्म वृद्धि
काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले साउन महिनाको सुरुआतसँगै दोस्रो पटक अन्डाको फार्म मूल्य बढाएको छ। चार दिनको अन्तरमा गरिएको मूल्य समायोजनपछि सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँसम्मले वृद्धि...