ईभी आयातमा अर्बौं कर छली: महालेखाले देखाएको ‘किलोवाट खेल’को फाइल कहिले खुल्छ ?
काठमाडौँ । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले विद्युतीय सवारी साधन (ईभी) को पैठारीमा भएको डरलाग्दो कर छलीको पर्दाफास गरेको छ । व्यापारीहरूले गाडीको वास्तविक क्षमता लुकाएर तथा कागजी रूपमा किलोवाट घटाएर...