राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त गर्यो ‘आइएसओ’ मान्यता
काठमाडौँ । राष्ट्रिय औषधि प्रयोगशालाले अन्तर्राष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आइएसओ १७०२५:२०१७ प्रमाणपत्र प्राप्त गरेको हो । स्थापनाको ६० वर्षपछि नेपालको एक मात्र औषधिको परीक्षण गर्ने...