बिहीबार मध्यरातदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्तर्राष्ट्रिय उडान बन्द
काठमाडौँ । कोरोना सङ्क्रमणका कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका छन् । बिहीबार मध्यरातदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि...