२० देशका प्रतिनिधिको सहभागितामा ६ बुँदे घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय कर सम्मेलन
काठमाडौँ । ६ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै तीन दिनदेखि काठमाडौँमा जारी अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ सम्पन्न भएको छ । विश्वका २० देशका करिब साढे ५ सय कर विज्ञ, व्यवसायी...