रोहिंग्या नरसंहारमा म्यानमार जिम्मेवार रहेको अन्तर्राष्ट्रिय न्यायालयको ठहर
काठमाडौँ । अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले म्यानमारको उत्तरी रखाइन राज्यमा रोहिंग्या समुदायमाथि म्यानमारले नरसंहार गरेको ठहर गरेको छ। नेदरल्यान्ड्सको हेगस्थित न्यायालयले गाम्बियाले दायर गरेको मुद्दामा बिहीबार फैसला सुनाएको हो। म्यानमार...