जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग नेपालको आग्रह, पर्वतीय मुद्दालाई प्राथमिकतामा राख्न जोड
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उच्च जोखिममा रहेका मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्। उनले...