सुरुङभित्रको अवस्था अझै अस्पष्ट, त्रिशूली-३ ‘ए’ र ‘बी’मा उद्धार टोली प्रवेशको प्रयासमा
काठमाडौँ । भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीपछि त्रिशूली-३ ‘ए’ र ‘बी’ जलविद्युत् आयोजनाका सुरुङमा रहेका व्यक्तिको अवस्था अझै यकिन हुन सकेको छैन। लेदो र भग्नावशेषका कारण सुरुङको प्रवेश मार्ग प्रभावित भएपछि...