बालिका अपहरण आरोपितलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलायो गोली
काठमाडौँ । रुपन्देहीमा १० वर्षीया बालिका अपहरणमा संलग्न रहेको आरोप लागेका एक युवकलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। नेपाल प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-१० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज...