४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
एजेन्सी । कम्तिमा ४९१ जना अफगान कैदी सहित चार हजार ७७२ जना अफगान शरणार्थी छिमेकी मुलुक पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको अधिकारीहरूले बिहीबार घोषणा गरेका छन् । पाकिस्तानका विभिन्न जेलहरूमा विभिद...