सुरक्षा निकायविरुद्ध अफवाह र घृणा फैलाएको आरोपमा एक जना पक्राउ
काठमाडौँ । विपद्को संवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय र राष्ट्रसेवकहरूबारे सामाजिक सञ्जालमा घृणा तथा द्वेष फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम...