नागरिकका गुनासा सम्बोधनमा गृह मन्त्रालयको भूमिका प्रभावकारी हुनुपर्ने रास्वपा सांसद बानुको भनाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अफ्साना बानुले सरकारको कामकारबाहीमा नागरिकका समस्या र गुनासो सुन्ने संयन्त्र प्रभावकारी हुनुपर्ने बताएकी छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बानुले जनताका समस्या...