दक्षिण कोरियामा ७८ वर्ष पुरानो अभियोजन प्रणाली खारेज, नयाँ संरचनासहित दुई निकाय गठन
दक्षिण कोरिया । दक्षिण कोरियाले ७८ वर्षदेखि कायम रहेको आफ्नो सरकारी अभियोजन सेवालाई औपचारिक रूपमा खारेज गर्दै शुक्रवारदेखि न्याय प्रणालीमा व्यापक पुनर्संरचना गरेको छ । सन् १९४८ देखि अस्तित्वमा रहेको...