काँग्रेस सांसद अभिषेक प्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ। सर्वोच्च अदालतले नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार सरकारका नाममा उक्त...