अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा सांसदहरूबाट १७ संशोधन प्रस्ताव
काठमाडौँ । प्रतिनिधिसभामा विचाराधीन अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सांसदहरूले १७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। विधेयकको प्रस्तावनादेखि विभिन्न दफासम्म परिमार्जनको मागसहित संशोधन प्रस्ताव पेस भएका हुन्।...