बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर
काठमाडौँ । भद्रपुरबाट काठमाडौँ आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र १...