१७ कार्तिक २०८०, शुक्रबार
विपद् व्यवस्थापन प्रतिकार्य तालिम सोमबारदेखि
काठमाडौँ । नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा यही कात्तिक २० देखि २४ गतेसम्म छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदान सम्बन्धी संयुक्त अभ्यास (डिआरइई-२०२३) सञ्चालन हुने भएको...