भेनेजुएलामा अमेरिकी सैन्य कारवाहीमा ३२ क्युबाली अधिकारीको मृत्यु
काठमाडौँ । क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारवाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलो पटक आधिकारिक रूपमा पुष्टि गरेको छ । क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा...