प्रधानमन्त्रीले संसदीय नियमावली उल्लंघन गरेको भन्दै श्रम संस्कृति पार्टीले जनायो आपत्ति
काठमाडौँ । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभा नियमावली उल्लंघन गरेको भन्दै आपत्ति जनाएकी छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री...