कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
काठमाडौँ । भोटेकोशी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तव्यमा डटिरहेको छ । भदौ १० गतेको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर...