शिक्षाका कर्णलाई दिएको आर्थिक-प्रशासनिक जिम्मेवारी रद्द, सहसचिव कँडेललाई कार्यभार सम्हाल्न निर्देशन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वीरगञ्ज महानगरपालिकामा कार्यरत शिक्षा सेवाका अधिकृत अरविन्द लाल कर्णलाई दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गर्दै सहसचिव रेशमलाल कँडेललाई प्रमुख प्रशासकीय अधिकृतको...