विदेशमा रहेको अवैध सम्पत्तिको राष्ट्रियकरण गर्ने भन्दै काँग्रेस नेता केसीले दिए ७ सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जननसिंह केसीले अहिलेको समस्या समाधान गर्नको लागि सात सुझाव अघि सारेका छन्। राष्ट्रिय सहमतिको सरकारदेखि चर्चित भ्रष्टाचार काण्डहरूको पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गर्नुपर्ने...