त्रिपुरेश्वर बस आगलागी घटना: न्यायिक छानबिनको माग गर्दै नेकपाद्वारा संसदमा सरकारको आलोचना
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज...