जेन जेड आन्दोलनको मूल भावना स्मरण गर्न अभियन्ता शाहीको सरकारलाई आग्रह
काठमाडौँ । जेन जेड अभियन्ता अर्जुन शाहीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले जेन जेड आन्दोलनको मूल भावना ओझेलमा पार्दै बिचौलिया र स्वार्थ समूहको प्रभावमा काम गरिरहेको आरोप लगाएका छन्। काठमाडौँमा...