अर्नाले राष्ट्रिय क्रिकेटरलाई बाँड्यो झण्डै ४२ लाख, प्रशिक्षकलाई विशेष सम्मान दिइने
काठमाडौँ । अर्ना वियरले हालै टी-२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । सोमबार आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख...