‘पृथ्वीराजमार्गको अलाइनमेन्ट परिवर्तन गर्नुपर्ने अवस्था छैन’ : महानिर्देशक जैसी
काठमाडौँ । सडक विभागले बाढी पहिरोका कारण क्षतिग्रस्त कृष्णभीरमा सात दिन निरन्तर काम गरेपछि बिहीबार बिहानदेखि दुवैतर्फबाट यातायात सञ्चालन गर्न सकिने अवस्था तयार भएको जनाएको छ। सडक विभागका महानिर्देशक डा....