इरानले भन्यो- ‘आवश्यक वस्तुको आपूर्तिबारे चिन्ता गर्नुपर्दैन’
इरान । इरानका उपगृहमन्त्री तथा राजनीतिक मामिलाका प्रवक्ता अली जेइनिभान्डले शनिवार देशमा अत्यावश्यक वस्तुको आपूर्तिलाई लिएर कुनै चिन्ता नरहेको बताएका छन् । उनले ‘शत्रुहरूको गलत प्रचार’बाट प्रभावित नहुन जनतालाई आग्रह...