सिरियाको ऐतिहासिक अलेप्पो बजारको पुनर्निर्माण: भौतिक संरचनासँगै मानवीय चहलपहल फर्काउने चुनौती
सिरिया । सिरियाको ऐतिहासिक शहर अलेप्पोका प्राचीन बजारहरू (सूक) को पुनर्निर्माण कार्य तिब्र पारिएको छ । वर्षौँ लामो द्वन्द्वका कारण क्षतिग्रस्त भएका यी विश्वप्रसिद्ध संरचनाहरूको जीर्णोद्धार केवल भौतिक पूर्वाधारको निर्माणमा...